५ जेष्ठ २०८१, शनिबार

Tag: उम्मेदवार घोषणा

काँग्रेसमा गगन र शशांकले गरे आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसमा प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गरेपछि दुई जनाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । काँग्रेसका महामन्त्री गगन थापा र काँग्रेस नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले मनोनयन दर्ता गरेपछि आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका