६ जेष्ठ २०८१, आइतबार

Tag: उम्मेदवारी दिने तयारी

कृष्ण तिमिल्सिनाद्वारा एनआरएन युरोप संयोजकमा उम्मेदवारी दिने तयारी

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचार-प्रसार थालेका हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले