४ जेष्ठ २०८१, शुक्रबार

Tag: उपराष्ट्रपति पुनद्वारा उद्घाटन

पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपराष्ट्रपति पुनद्वारा शुभारम्भ

गण्डकी । पर्यटकीय नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ । ‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले साँझ ८ः०० बजे पोखरा रङ्गशालामा उद्घाटन गरे । उपराष्ट्रपति