६ जेष्ठ २०८१, आइतबार

Tag: उपराष्ट्रपतिले उद्घाटन

पोखरामा खेलकुद कुम्भमेलाको आज उपराष्ट्रपतिले उद्घाटन गर्दै

गण्डकी । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे पोखरा रङ्गशालामा उद्घाटन गर्ने छन् । उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार