५ जेष्ठ २०८१, शनिबार

Tag: उद्योगलाई पुर्नउत्थान

कोरोना प्रभावित उद्योगलाई पुर्नउत्थानका लागि नीतिगत व्यवस्था गर्न माग

काठमाडौँ । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ । महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग विभागका महानिर्देशक जीवलाल