१६ जेष्ठ २०८१, बुधबार

Tag: उत्साहपूर्वक मतदान

बझाङमा उत्साहपूर्वक रुपमा मतदान हुँदै

बझाङ । बझाङ प्रतिनिधिसभा निर्वाचन १ (क) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताए । प्रदेशसभा निर्वाचन क्षेत्र (१)