८ जेष्ठ २०८१, मंगलबार

Tag: उत्पादनतर्फ

मुलुक समृद्धि र उत्पादनतर्फ अगाडि बढेको छ : पूर्वसञ्चारमन्त्री बाँस्कोटा

बनेपा । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले अधिकारको लडाइँ सकिएकाले अब समृद्धि र उत्पादनको निम्ति मुलुक अगाडि बढिरहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको ‘सातौँ नगरपालिका स्थापना दिवस’ कार्यक्रममा उहाँले त्यसका लागि जनताले नेकपालाई स्थानीय तहदेखि प्रदेश