५ जेष्ठ २०८१, शनिबार

Tag: उठबस

कान समातेर उठबस गर्नुका यति धेरै फाइदाहरु

सानो छँदा स्कुलमा शिक्षकले कान समातेर उठबस गर्न लगाएको सम्झनुहुन्छ ? सायद धेरैजनाको अनुभव यस्तै थियो । अझै पनि नेपालका विद्यालयमा कान समातेर उठबस गर्ने सजाय दिने चलन छ । यो हाम्रा लागि सजाय थियो । तर पख्नुस्, हाम्रा शिक्षकले