१६ जेष्ठ २०८१, बुधबार

Tag: उच्च हुन्छ

मन्त्रालयले भन्यो – भदौ र असोजमा डेंगु संक्रमण उच्च हुन्छ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु संक्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ । एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा