५ जेष्ठ २०८१, शनिबार

Tag: उच्चस्तरीय तलब सुविधा आयोग

सरकारको निर्णय : उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने

काठमाडौं । सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन हुने भएको हो । हिजो भदौ ६ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार