८ जेष्ठ २०८१, मंगलबार

Tag: इलामको सन्दकपुर

इलामको सन्दकपुरमा व्यावसायिक रुपमा चौँरीपालन

फिक्कल, इलाम । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहेका छन् ।