५ जेष्ठ २०८१, शनिबार

Tag: इलामको ऐनापोखरी

इलामको ऐनापोखरी पर्यटकका रोजाइमा

फिक्कल, इलाम । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने