१४ जेष्ठ २०८१, सोमबार

Tag: इरानी राष्ट्रपति

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट

मस्को, रूस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताउँनु भएको स्पुतनिकले जनाएको छ । “अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको