६ जेष्ठ २०८१, आइतबार

Tag: इमरान अहमद

‘कोरोनाभन्दा समाज जित्न गाह्रो भयो’

भदौ २८, काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् । इमरानसँगै सङ्क्रमित भएका