१५ जेष्ठ २०८१, मंगलबार

Tag: इब्राहिम राइसी निर्वाचित

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

दुबई । इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गर्नु भएको थियो । सन्