९ जेष्ठ २०८१, बुधबार

Tag: इन्ट्री प्वाइन्ट

पर्यटनमन्त्रीसँग भारतीय राजदूतको भेट, नयाँ हवाई ‘इन्ट्री प्वाइन्ट’बारे छलफल

काठमाडौँ २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशवीचको हवाई, पर्यटन तथा संस्कृतिकाबारेमा कुराकानी भएको