५ जेष्ठ २०८१, शनिबार

Tag: इथियोपियाका प्रधानमन्त्री

इथियोपियाका प्रधानमन्त्री देसाल्नले दिए राजीनामा

एजेन्सी, ४ फागुन । इथियोपियाका प्रधानमन्त्री हेलमेरियम देसाल्नले पदवाट राजीनामा दिएका छन् । कारण नखुलाई प्रधानमन्त्री देसाल्नले पदवाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । देसाल्नले सत्तारुढ गठबन्धनको नेताको पदवाट समेत राजीनामा दिएका हुन् । महिनौँदेखि जारी