८ जेष्ठ २०८१, मंगलबार

Tag: इतिहास बन्दै

मौलिक प्रविधि लोप : इतिहास बन्दै ढिकी जाँतो

गल्याङ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत