६ जेष्ठ २०८१, आइतबार

Tag: इटहरीका मेयर

इटहरीका मेयर चौधरीको अत्याचार बढ्यो, सेवाग्राहीलाई कार्यालयमै थुने

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार स्थानीयलाई कार्यालयमै दुई घण्टासम्म थुनेका छन् । मेयर चौधरीले इटहरी वडा नं. ४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर थुनेका हुन्। मेयर चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा