८ जेष्ठ २०८१, मंगलबार

Tag: आ-आफ्नै महत्व र मूल्य

हाम्रा विविध मौलिक संस्कृतिका आ-आफ्नै महत्व र मूल्य छन् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा विविध मौलिक संस्कृतिका आ–आफ्नै महत्व र मूल्य भएको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी तथा सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनाइने धार्मिक र सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्रीले नेपालका मौलिक पर्वले विभिन्न