६ जेष्ठ २०८१, आइतबार

Tag: आशिफ शेख

एसिया कप क्रिकेट : आशिफ शेखले बनाए अर्धशतक

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको