५ जेष्ठ २०८१, शनिबार

Tag: आवश्यकता पहिचान

स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्छ : श्रममन्त्री कुँवर

गोदावरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुवँरले स्थानीय तहमा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय बासिन्दाको आवश्यकता पहिचान गरी अघि बढ्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आज आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय बासिन्दाको