१३ जेष्ठ २०८१, आइतबार

Tag: आवश्यकता अनुसार गठबन्धन

स्थानीय निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुने महामन्त्री थापाको भनाई

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा हिजो सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे ।