५ जेष्ठ २०८१, शनिबार

Tag: आलुले बजार

बागलुङमा आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन, बागलुङ । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती गर्दै आएका किसानले सयौँ क्वीन्टल आल वर्षेनी उत्पादन गर्ने