८ जेष्ठ २०८१, मंगलबार

Tag: आलमको मुद्दामा सुनुवाई हुँदै

सर्वोच्चमा आज मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाई हुँदै

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाईका लागि सर्वोच्च अदालतले आज पेशी तोकेको छ । न्यायाधीशहरु प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । २०६४ साल चैत्र २७ गते आलमका