८ जेष्ठ २०८१, मंगलबार

Tag: आर्थिक सामाजिक परिषद् सदस्य

नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी । नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त