६ जेष्ठ २०८१, आइतबार

Tag: आरडिटी पोजेटिभ

पर्साको वीरगञ्जमा आरडिटी पोजेटिभ देखिएकी १ जना युवतीको मृत्यु

वीरगञ्ज, साउन ९ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमतको आशंका गरिएकी १ जना युवतीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका-४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ । नारायणी अस्पतालमा उपचारको