१४ जेष्ठ २०८१, सोमबार

Tag: आयोगको पत्राचार

दललाई समानुपातिकतर्फ समावेशी समूह बमोजिम सच्याउन आयोगको पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको