८ जेष्ठ २०८१, मंगलबार

Tag: आयुर्वेदको महत्व

रोगको उपचारमा अष्टांग आयुर्वेदको महत्व

विश्वकै प्राचीन चिकित्सा प्रणाली आयुर्वेद जडिबुटी हो । अहिले विश्वमा जतिपनि चिकित्सा प्रणालीको विकास भएको छ, ती सम्पूर्णको प्रेरणा यही आयुर्वेद जडिबुटीबाट लिइएको मानिन्छ । कुनै पनि रोगलाई जरैबाट नष्ट गर्ने क्षमता केवल आयुर्वेदमा चिकित्सामा छ । यही कारण मान्छेहरू