६ जेष्ठ २०८१, आइतबार

Tag: आमाछोरीको मृत्यु

रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरमा आइतबार आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको हो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका पीपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा दुई जना आमाछोरीको मृत्यु