११ जेष्ठ २०८१, शुक्रबार

Tag: आमजनतालाई सुसूचित

आमजनतालाई सुसूचित गराउने राससको दायित्व अझ बढेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दाे सूचना तथा समाचार शीघ्र प्रवाह गरी आमजनतालाई सुसूचित गराउने राष्ट्रिय समाचार समिति (रासस) को दायित्व अझ बढेको उल्लेख गरेका छन् । राससको ६१औँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले सूचना र