१२ जेष्ठ २०८१, शनिबार

Tag: आपूर्तिमन्त्री बडू

पेट्रोलियम पदार्थको मूल्यबृद्धिका सन्दर्भमा आपूर्तिमन्त्री बडूको राष्ट्रिय सभालाई जवाफ

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धिको विषयमा राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिएका छन् । हिजो मंगलबारको बैठक मार्फत राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मूल्यबृद्धिको विषयमा आज बुधबारको बैठकमा सम्बन्धीतमन्त्रीले जवाफ दिनका लागि