१५ जेष्ठ २०८१, मंगलबार

Tag: आधिकारिक पार्टी

महन्थ ठाकुरको दावी : जसपा हाम्रो आधिकारिक पार्टी हो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा आफूहरुको आधिकारिक पार्टी भएको दाबी गरेका छन् । पछिल्लो समयमा जसपा थप बलियो भएको बताउँदै उनले अरुले केही संख्या देखाउँदैमा आधिकारिकताको दावी गर्न नमिल्ने धारणा राखे । जसपा ठाकुर