१४ जेष्ठ २०८१, सोमबार

Tag: आत्मदाहको प्रयास

न्यायाधीश पत्नीले नै गरिन् सर्वोच्च परिसरमा आत्मदाहको प्रयास

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् । आज आइतबार दिउँसो उनले सर्वोच्च अदालतको गेटबाहिर पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि