१३ जेष्ठ २०८१, आइतबार

Tag: आत्मघाती हमला

काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन : पाकिस्तान

१४ चैत, इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ । उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीहरुलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद