१५ जेष्ठ २०८१, मंगलबार

Tag: आतुर छन्

भारत र बङ्गलादेश नेपालको विजुली किन्नका लागि आतुर छन् : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताएका छन् । तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित