५ जेष्ठ २०८१, शनिबार

Tag: आज समापन

सभापति देउवाले जवाफ दिएर कांग्रेसको केन्द्रीय समिति बैठक आज समापन हुँदै

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसको केन्द्रीय समितिको बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ