६ जेष्ठ २०८१, आइतबार

Tag: आज सपथ

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, आज सपथ हुँदै

तुलसीपुर, दाङ । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो