८ जेष्ठ २०८१, मंगलबार

Tag: आज पनि बहस

रेशम चौधरीविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि बहस

काठमाडौं । रेशम चौधरी लगायतविरुद्धको कर्तव्यज्यान मुद्दामा आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा आज पनि बहस हुने भएको हो । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चौधरी लगायतको