५ जेष्ठ २०८१, शनिबार

Tag: आजै हुनसक्ने

बालुवाटारमा गठबन्धनको बैठक जारी, केही मन्त्रीको शपथ आजै हुनसक्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो । यसअघि आज बिहान मन्त्रालयको भागबण्डाको विषयमा आज पनि सहमति जुटाउन बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । प्रधानमन्त्री पुष्पकल दाहाल