८ जेष्ठ २०८१, मंगलबार

Tag: आजबाट सुरु

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार