७ जेष्ठ २०८१, सोमबार

Tag: आईसीसी लिग-२

आईसीसी लिग–२ : पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत अन्तिम शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध टस जितेर बलिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ