६ जेष्ठ २०८१, आइतबार

Tag: आइसीसी पुरुष क्रिकेट विश्वकप

नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित

काठमाडौं । घरेलु मैदानमा भएको आइसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिकोणात्मक शृङख्लाको अन्तिम खेलमा नेपाल नेदरल्यान्डससँग आठ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको एक सय ७३ रनको सामान्य लक्ष्य नेदरल्यान्डसले ३७ दशमलव पाँच ओभरमा दुई