६ जेष्ठ २०८१, आइतबार

Tag: आइसल्याण्ड

आइसल्याण्डको संसदमा महिलाको बहुमत

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले यहाँको संसदमा बहुमत सदस्य पुगेका देखाएको छ । आइसल्याण्डको संसद (अल्थिङ) का