५ जेष्ठ २०८१, शनिबार

Tag: अस्पताल खोल्ने

ज्येष्ठ नागरिक अस्पताल खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेष्ठ नागरिक अस्पताल खोल्ने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्‍को बैठकले जेष्ठ नागरिक अस्पताल खोल्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन