८ जेष्ठ २०८१, मंगलबार

Tag: अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल पुन: अस्वस्थ भएपछि अस्पतालमा भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । छातीमा समस्या आएपछि राष्ट्रपति पौडेललाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेलमा अक्सिजनको मात्रा कम देखिएको छ । राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखेर उपचार जारी राखिएको छ ।