४ जेष्ठ २०८१, शुक्रबार

Tag: अस्ट्रेलिया टेस्ट

भारत–अस्ट्रेलिया टेस्टः अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि शुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५५ ओभरमा २ विकेटको क्षतिमा १६६ रन बनाएको छ । वर्षाले प्रभावित उक्त खेलमा