६ जेष्ठ २०८१, आइतबार

Tag: असोज २

माओवादी शीर्ष नेतृत्व तराई मधेशमा, चुनावी माहोल ह्वात्तै बढ्यो

भाद्र १७, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक