१६ जेष्ठ २०८१, बुधबार

Tag: अवरुद्ध भएको सडक खुलाउन

पृथ्वी राजमार्गमा अवरुद्ध भएको सडक खुलाउन अझै केही घण्टा लाग्ने

मलेखु । पृथ्वी राजमार्गको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक खुलाउन अझै केही घण्टा लाग्ने भएको छ ।भासिएको ठाउँमा ग्यावियन जाली भर्ने काम भइरहेको छ । यसका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले काम जारी राखेका छन्