१३ जेष्ठ २०८१, आइतबार

Tag: अलग-अलग घटना

झापामा अलग-अलग घटनामा आज बिहान ३ जनाको मृत्यु

झापा । झापामा अलगअलग घटनामा आज बिहान ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका–२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।